गल्छि गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित हुने बारे सुचना


  • नागरिक पाटी
  • शुक्र, पुस १८, २०७६

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित हुने बारे सुचना

गल्छि गाउँपालिका, गाउँपालिका अन्तर्गतका कार्यालय र विषयगत शाखाहरुबाट आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिकमा सम्पादन भएका कार्यक्रमहरुको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागिएकोेले गाउँपालिका कार्यालय तथा वडा कार्यालयबाट सेवा लिने सेवाग्राहीहरु, उपभोक्ता समितीका अध्यक्ष वा सचिव, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष वा विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य चौकी, सरकारी कार्यालयका प्रमुख वा प्रतिनिधीहरु, स्थानिय बुद्धिजिवी, समाजसेवी, नागरिक समाज, पुर्व जनप्रतिनिधी, सञ्चारकर्मीहरु लगायत सम्पुर्ण गाउँपालिका बासीहरुलाई निम्न मिती,समय र स्थानमा उपस्थितीका लागि अनुरोध गरिन्छ ।

सार्वजनिक सुनुवाई हुने मिती, समय र स्थान
मिती : २०७६ साल पौष २१ गते सोमबार
समय : दिउँसो ठिक १ः०० बजे
स्थान : छाँगेश्वर मन्दिर सँगैको हल, गल्छि गाउँपालिका धादिङ
आयोजक : गल्छि गाउँपालिका, बैरेनी धादिङ
सहजिकरण : राजमार्ग सामुदायिक सञ्चार केन्द्र तथा रेडियो राजमार्ग ९२.१ मेगाहर्ज

गाउँपालिकाद्धारा जारी सुचना

EPSON scanner image


 

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology