´याला मिला न्याङ्म्लो “तिम्रो आँखाको नानी” नामक तामाङ भाषिक गित सार्वजनिक


  • नागरिक पाटी
  • आइत, माघ १२, २०७६

काठमाडौं
द अजय स्याङ्ताङ फिल्मसको बैनर र मो.मो कम्पनीको प्रायोजनमा निर्माण भएको ´याला मिला न्याङ्म्लो` (´तिम्रो आखाको नानी`) नामक तामाङ भाषिक गित सार्वजनिक भएको छ।

यस गितमा हिरालाल तामाङ र शुष्मा मोक्तान लाई फिचरिङ गरिएको छ । लोभ लाग्दो मनोरम दृश्य सहित चिया बगानमा छायांकन गरिएको यो गितमा हिरालाल तामाङ र सुषमा मोक्तानको प्रेमभाव प्रस्तुत गरिएको देखिन्छ।

लनम तामाङको शब्द र निमा दोङको संगीत रहेको यस गितमा जितु लोपचन र लनम तामाङको स्वर रहेको छ ।
अजय स्याङ्ताङको निर्देशन,कोरियोग्राफी एवम् सम्पादन रहेको यो गित लाई बिक्रम तामाङ मोक्तानले छायांकन गरेका छन् ।

 

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology