गण्डकीमा दर्ताबिनै बालुवा खानी सञ्चालन

आफ्नो उद्योग अहिलेसम्म पनि विभागमा दर्ता नभएको स्वीकार्छन् सञ्चालक
  • नागरिक पाटी
  • बुध, माघ १५, २०७६

गोरखा । गण्डकी गाउँपालिकामा अवैध बालुवा खानी सञ्चालनमा रहेको पाइएको छ। सो गाउँपालिका–७ र ८ मा गोरखा रिसोर्स म्यानेजमेन्ट प्रालि र सिद्दिदर्शन प्रालिले सरकारी स्वीकृति बिना खानी सञ्चालन गरेका छन्।

दुवै उद्योग खानी विभागमा दर्ता छैनन्। गोरखा रिसोर्स प्रालिले गण्डकी–७ चुवाटारको एक सय ३४ रोपनी जग्गा भाडामा लिएर बालुवा उत्खनन् गरिरहेको छ। विगत दुई वर्षदेखि सञ्चालनमा रहेपनि आफ्नो उद्योग अहिलेसम्म पनि विभागमा दर्ता नभएको सञ्चालक खोमनाथ अधिकारी स्वीकार्छन्। अन्नपुर्ण पोष्टमा खबर छ ।

 

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology