गायिका अन्जु पन्तको आवाजमा ”हाँसी हाँसी ” (भिडियो सहित)


  • नागरिक पाटी
  • शुक्र, माघ १७, २०७६

काठमान्डौँ । नेपाली सुगम गीत संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको ”हाँसी हाँसी ” भिडियो सहित सार्वजनिक भएको छ । प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । दिपा मेवाहाङ राईको शब्द तथा डि आर अटुको संगीतमा गीत रहेको छ । जिवनमा प्रेमको भावलाई नवुझदाको पिडालाई गीतमा समेटिएको छ ।

बुद्ध थापाको छायाँकन , विकाश दाहालको सम्पादन तथा प्रकाश धितालको निर्देशन भिडियोमा रहेको छ । ”हाँसी हाँसी ” गीतको भिडियोमा लक्ष्मी बर्देवा र रमेश वाँनियाको अभिनय रहेको छ ।


 

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology