एसएसपी सौरभ राणा निलम्बित


  • नागरिक पाटी
  • शुक्र, माघ १७, २०७६

काठमाडौ । गृह मन्त्रालयले नेपाल प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० शौरभ राणालाई निलम्बन गरेको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उहाँलाई निलम्बन गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उप(सचिव उमाकान्त अधिकारीले बताए । उनका अनुसार राणालाइ बिहीबार निलम्बन गरिएको हो । साथै गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरिसकेको उनको भनाई छ ।

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology