गजुरी गाउँपालिकाको निर्देशन : “त्रिशुली नदी किनारको फिरफिरे तुरुन्तै हटाउनु” (भिडियो सहित)


  • नागरिक पाटी
  • शनि, माघ २५, २०७६

धादिङ । गजुरी गाउँपालीकाले त्रिशुली नदी किनारमा रहेका बालुवा धुने फिरफिरे हटाउन सम्वन्धित् सरोकारवालाहरुलाई निर्देशन दिएको छ । बालुवा धुने फिरफिरेले त्रिशुली नदीको सौन्दर्य विगारेको र नदीमा पानी प्रदुषित बनाएका कारण तत्काल हटाउन खोजिएको गाउँपालीकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताउनुभएको छ ।

नदीमा दैनिक बढ्दो प्रदुषणले गर्दा त्रिशली नदीमा जल यात्राका लागी आउने पर्यटकहरुको आवागमनमा निकै प्रतिकुल प्रभाव समेत पर्दै गएको छ ।
भिडियो हेर्नुहोस्…


भिडियो : शिव शिल्वाल (नेपाल टेलिभिजन)

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology