बागमती प्रदेशको नाम र राजधानी तोक्न सहजीकरण मात्रै गरेको नेकपा अध्यक्ष प्रचण्डको भनाई


  • नागरिक पाटी
  • शनि, माघ २५, २०७६

नुवाकोट । बागमती प्रदेशको नाम र राजधानी तोक्न आफूहरुले सहजीकरण मात्रै गरेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। शनिबार नुवाकोटमा आयोजित प्रथम पञ्चकन्या चेयरमेन भलिबल प्रतियोजिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेकपाको प्रदेश कमिटी र प्रदेश सरकारको अनुरोधमा पार्टी केन्द्रले नाम र राजधानीका विषयमा सहजीकरण गरेको बताएका हुन् । उनले अन्य प्रदेशको नाम र राजधानी पनि प्रदेश सरकारले नै तोकेको बताए।

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology