बर्षा र बिकास फिचर्ड “तिम्रो माया कति दिनलाई” सार्वजनिक


  • नागरिक पाटी
  • बुध, माघ २९, २०७६

काठमाण्डौँ । नायिका बर्षा रावत र मोडल बिकास लामिछाने फिचर्ड ु तिम्रो माया कति दिनलाईु सार्वजनिक भएको छ । दिपक शर्माको शब्द संगीत रहेको गीतमा संगीता रायमाझीको स्वर सुन्न सकिन्छ भने गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।

लोक शैलीमा निर्माण गरिएको रोमान्टिक शैलीमा तयार पारिएको छ । गीतलाई फर्पिंगमा खिचिएको हो । देबेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन गरेको म्युजिक भिडीयोमा महि सिंहको मेकअप ,उत्सब दाहालको क्यामरा र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।


 

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology