शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भद्रगोलबाट भाइरल भएकी मुन्नीले खेलेको पहिलो म्युजिक भिडियो सार्वजनिक

भद्रगोलबाट भाइरल भएकी मुन्नीले खेलेको पहिलो म्युजिक भिडियो सार्वजनिक

  • 4.8K
    SHARES
  • काठमाण्डौँ । भद्रगोलबाट एकाएक भाइरल भएकी मुन्नी अर्थात् प्रियाना आचार्यले खेलेको पहिलो म्युजिक भिडियो बजारमा आएको छ।चर्चित गायक साहिल खड्काले आवाज दिएको उक्त गीतमा खड्काकै शब्द संगीत रहेको छ। उक्त गीतमा साहिल खड्का र मुन्निको नै अभिनय रहेको छ । चर्चित निर्देशक दिपक आचार्यको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने बुद्ध थापाले गरेका छन । भिडियोको सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन्।खड्काको यो भन्दा अगाडी पनि त्यो मनमा बोलको गीत निकै भाइरल भएको थियो । भिडियो हेर्नुहोस्... https://youtu.be/1B5HnTI9XBE
    https://youtu.be/w4YDDkaerRI २०७६ साउन २७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार - १७:५८:३१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology