शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"नाच्नेले नाचम" तीज गीत बजारमा (भिडियो सहित)

"नाच्नेले नाचम" तीज गीत बजारमा (भिडियो सहित)

  • 5.4K
    SHARES
  • काठमाण्डौँ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज को अवसर पारेर नाच्नेले नाचम बोलको तीज गीत बजारमा आएको छ। गितमा नबराज गौतमको शब्द र युबराज चौलागाईको लय रहेको छ । गीतमा युबराज चौलागाई,सबिता ढुंगाना,नबराज गौतम र संगीता अधिकारीको श्वर दियका छन् ।माया प्रेमले भरिएको गीतमा बिक्रम चौहानले निर्देशन गरेका छन भने छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानले गरेका छन। गितको भिडयो डि. ए. आर. मुभिज एण्ड फिल्मसको अफिसियल युटुव च्यानलबाट आम स्रोता तथा दर्शक माझ बजारमा आयको हो । गितको भिडियो तलको लिङ्कमा रहेको छ । https://youtu.be/IGr-IpT0I_E
    २०७६ भदौ ३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - ०४:५३:३४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology