शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कलेज पढ्दा यौन शोषणमा परेको केमिलाको खुलासा

कलेज पढ्दा यौन शोषणमा परेको केमिलाको खुलासा

  • 4.3K
    SHARES
  • काठमाण्डौँ । हलिउड अभिनेत्री केमिला मेन्डेसले कलेज जीवनमा ड्रग्स दिएर आफ्नो यौनशोषण भएको खुलासा गरेकी छन् । अमेरिकी टिन ड्रामा रिवरडेल फेमकी अभिनेत्री मेन्डेसले पुराना दिन सम्झिँदै भनेकी छन्, जब म न्युयोर्क युनिभर्सिटीमा अध्ययनरत थिएँ, त्यसबेला यौन शोषणको सिकार भएकी थिएँ । उनी त्यसबेला सो युनिभर्सिटीको टिस्क स्कुल अफ आर्टमा भर्ना भएकी थिइन् । एक म्यागजिनसँगको कुराकानीमा २५ वर्षीया मेन्डेसले खुलासा गरेकी छन्, त्यो मेरो निकै दर्दनाक तीतो अनुभव रह्यो । २०७६ असोज ०४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७६ शनिवार - १५:३२:२४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology