थाक्रेको लितिदोभानमा अबस्थित कालिका माई मन्दिरमा भक्तजनहरुको उल्लेख्य सहभागीता (फोटो फिचर)


  • नागरिक पाटी
  • शुक्र, कार्तिक २२, २०७६

धादिङ । आज हरिबोधनी एकादशी । विभिन्न शक्ती पिठ तथा मन्दिरहरुमा भक्तजनहरुको दिनभर मेला तथा घुँईचो लाग्यो । त्यसै गरी गाक्रे गाउँपालिका वडा नम्बर ४ को लितिदोभानको कालिका माई मन्दिर परिसरमा पनि भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

हेर्नुहोस् फोटो फिचर………

तस्बिर: सामाजिक सञ्जाल बाट


२०७६ कार्तिक २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology