शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गायक प्रदीप रुपाखेतीको मायाको बजार गित सार्वजनीक (भिडियो हेर्नुहोला )

गायक प्रदीप रुपाखेतीको मायाको बजार गित सार्वजनीक (भिडियो हेर्नुहोला )

नागरिक पाटी

२४, माघ २०७६
  • 11.1K
    SHARES
  • धादिङ । धादिङका नव गायक प्रदिप रुपाखेतीको मायाको बजार बोलको आधुनिक गीत बजारमा आएको छ । गायक रुपाखेतीको आफ्नै लय, शब्द, सँगीत तथा स्वर रहेको गित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । माया गर्नेहरुको लागी माया नै किन्ने बेच्ने हुन्छ, बुझेर मात्र माया लगाउनुपर्छ भन्ने भाव बोकेको यो गीतमा अभिनय पनि रुपाखेतीकै रहेको छ । सबैसँग मिलनसार रुपाखेती धादिङको थाक्रे गाउँपालिका ११ मान्खुमा जन्मिएर आफ्नै माटो र देशलाई माया गर्दै स्वदेशमै कलाकारीतालाई निरन्तरता दिने उदेश्यले सँघर्ष गरिरहेका छन् । सामान्य परिवारमा जन्मिएका रुपाखेती बाल्यकालदेखि नै गायन क्षेत्रमा रुचि राख्ने भएकाले पनि उनका विभिन्न गित बजारमा आईसकेका छन् । उनले भने युट्युवमा प्रदिप रुपाखेतीको आफ्नै नामको च्यानबाट अहिले मायाको बजार बोलको गीत सार्वजनिक गरेका हुन ।            भिडियो हेर्नुहोला https://youtu.be/ptO6P9VTiTg
    २०७६ माघ २३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २४, २०७६ शुक्रवार - ००:०४:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology