शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशको नाम र राजधानी तोक्न सहजीकरण मात्रै गरेको नेकपा अध्यक्ष प्रचण्डको भनाई

बागमती प्रदेशको नाम र राजधानी तोक्न सहजीकरण मात्रै गरेको नेकपा अध्यक्ष प्रचण्डको भनाई

नागरिक पाटी

२६, माघ २०७६
  • 5.4K
    SHARES
  • नुवाकोट । बागमती प्रदेशको नाम र राजधानी तोक्न आफूहरुले सहजीकरण मात्रै गरेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। शनिबार नुवाकोटमा आयोजित प्रथम पञ्चकन्या चेयरमेन भलिबल प्रतियोजिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेकपाको प्रदेश कमिटी र प्रदेश सरकारको अनुरोधमा पार्टी केन्द्रले नाम र राजधानीका विषयमा सहजीकरण गरेको बताएका हुन् । उनले अन्य प्रदेशको नाम र राजधानी पनि प्रदेश सरकारले नै तोकेको बताए।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २६, २०७६ आइतवार - ०२:००:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology