गल्छी गाउँपालिकाद्धारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा दिप प्रज्वलन (फोटो फिचर)


  • नागरिक पाटी
  • बुध, फाल्गुन ७, २०७६

गल्छी, ०७ फागुन । धादिङको गल्छी गाउँपालिकाले ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा कार्यलयमा दिप प्रज्वलन गरिएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ र उपाध्यक्ष राधा तिमिल्सिनाले सयुक्त रुपमा दिप प्रज्वलन गर्नु भएको थियो ।
दिप प्रज्वलन कार्यक्रममा गाल्छी गाँउपालिकाका प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, प्रशासन शाखा प्रमुख राजेन्द्र श्रेष्ठ लगायत गाउँपालिकाका सम्पुर्ण कार्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

तस्विर : विपिन मल्ल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology