धादिङ प्रहरीद्धारा लकडाउन उल्लँघन गर्नेहरुलाई कारवाही


  • नागरिक पाटी
  • आइत, चैत्र २३, २०७६
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले लगाएको लकडाउन उल्लङघन गर्ने सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय धादिङले सदरमुकाम धादिङबेसीमा २३ वटा मोटरसाईकल र १ वटा बसका चालकहरुलाई आवश्यक कारवाही गरी छाडेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology