लकडाउन वैशाख ३ सम्म लम्ब्याउने सरकारको निर्णय


  • नागरिक पाटी
  • सोम, चैत्र २४, २०७६

काठमाडौं। सरकारले जारी लकडाउन वैशाख ३ गतेसम्म थप गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन थप्ने निर्णय गरेको हो । यसअघि बसेको मन्त्रिपरिषदको बैठकले भोलि राति १२ बजेसम्म लकडाउन लम्बाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology