Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

ईच्छुकलाई राहत सहयोग जम्मा गर्न धुनिबेशी नगरपालिकाको आव्हान

ईच्छुकलाई राहत सहयोग जम्मा गर्न धुनिबेशी नगरपालिकाको आव्हान

नागरिक पाटी

२६, चैत्र २०७६
धुनिबेशी । नेपाल अहिले लकडाउनको अबस्थामा रहेको छ । अहिले कतिपय स्थानियतहहरुले राहातका कार्यक्रमहरु ल्याईरहेका छन् । यो समयमा दैनिक ज्यालामजदुरी गरेर खाने ब्यक्तिहरुको लागी राहतका कार्यक्रमहरु सरकारले ल्याईरहेको छ । यो अबस्थामा धादिङका बिभिन्न पालिकाहरुले पनि कार्यक्रमहरु गरिरहेका छन् । आफ्नो नगरपालिकाहरुमा हुन सक्ने सम्भाबित जोखिमहरुलाई कम गर्नको लागी बिभिन्न कामहरु धुनिबेशी नगरपालिकामा भइरहेको छ । दैनिक ज्यालादारी, गरिवहरुका लागी राहात प्रदान गर्ने उदेश्यले बिपद् ब्यबस्थापन खाता सञ्चालनमा आएको छ । यसमा सहयोग गर्न धुनिबेशी नगरले आह्वान पनि गरेको छ ।

प्रकाशित मिति :चैत्र २६, २०७६ बुधवार - १८:३१:०२ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology