नगरबासीका नाममा नगरपालिका प्रमुख बालकृष्ण आचार्यको भिडियो सम्बोधन


  • नागरिक पाटी
  • शुक्र, बैशाख १९, २०७७

खानिखोला । धादिङको धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले नगरबासीका नाममा भिडियो सम्बोधन गर्नुभएको छ । कोरोना भाइरसको यो महामारीको बेला बन्दाबन्दी समय जारी रहेको बेला नगरबासीको नाममा सम्बोधन गर्नुभएको हो ।

सम्बोधनका क्रममा उहाँले कोरोना महामारी सँगै बन्दाबन्दीको समयमा स्थानिय नागरिकका समस्या, समस्या समाधानका लागि नगरपालिकाले गरिरहेको काम लगायतका बारेमा जानकारी गराउनुभएको छ ।

सम्बोधनको पुरा अँश भिडियोमा हेर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology