पार्टी फुट्नै लाग्यो भन्ने हल्ला मात्र हो, अब झन् मजबुत हुन्छ : जम्कटेल (भिडियो)


  • नागरिक पाटी
  • शुक्र, बैशाख १९, २०७७

धादिङ । नेकपा नेता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकटेलले पार्टी एकता जारी रहने बताउनुभएको छ । धादिङको गजुरीमा सञ्चारकर्मीहरु सँग सँक्षिप्त कुराकानी गर्दै उहाँले बाहिर भएको हल्ला जस्तो पार्टी भित्र त्यस्तो समस्या नरहेको बताउनुभएको हो ।

पार्टी अझै एकतावद्ध भएर अघि बढ्ने भन्दै जमकटेलले यसमा सँका नगर्न पनि अनुरोध गर्नुभयो ।

भिडियो हेनुहोस् :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology