Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

दीगो विकास लक्ष्य प्राप्तिमा कोरोनाको चुनौती

दीगो विकास लक्ष्य प्राप्तिमा कोरोनाको चुनौती

नागरिक पाटी

२, जेठ २०७७
काठमाडौं । दीगो विकासको लक्ष्यप्राप्तिमा कोरोनाले ठूलो व्यवधान निम्त्याएको सरकारले ठहर गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दीगो विकास लक्ष्यमा व्यवधान आएको बताइन् । उनले कोरोनाका कारण पर्यटन क्षेत्र ध्वस्त भएको तथा उद्योगधन्दा बन्द हुने अवस्थामा पुगेको बताएकी छिन् । उनले भनिन्, ‘कोरोनाका कारण विश्वको पर्यटनसँगै नेपालको पर्यटन गतिविधि समेत बन्द हुन पुगेको छ ।

प्रकाशित मिति :जेठ २, २०७७ शुक्रवार - १७:५३:४७ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology