Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

निजगढ र काभ्रेमा विमानस्थल निर्माण सुरु गर्ने सरकारको घोषणा

निजगढ र काभ्रेमा विमानस्थल निर्माण सुरु गर्ने सरकारको घोषणा

नागरिक पाटी

२, जेठ २०७७
काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यही वर्षदेखि सुरु गर्ने र काभ्रेको कुनै उपयुक्त ठाउँमा आन्तरिक विमानस्थल बनाउने उनले घोषणा गरेकी छन्। सरकारले आगामी आर्थिक वर्षभित्रै भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने घोषणा गरेको छ। आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यही सन् २०२१ मा पोखरा विमानस्थल सञ्चालनमा आउने बताएकी छन्।

प्रकाशित मिति :जेठ २, २०७७ शुक्रवार - १८:३१:२८ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology