Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

यस्तो छ आर्थिक बर्ष २०७७÷७८ का नीति तथा कार्यक्रम (पुर्णपाठ)

यस्तो छ आर्थिक बर्ष २०७७÷७८ का नीति तथा कार्यक्रम (पुर्णपाठ)

नागरिक पाटी

२, जेठ २०७७
काठमाडौं । सरकारले आगमी आर्थिक बर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुती गरेकी हुन् । विशेषगरि नीति तथा कार्यक्रमले कोरोना प्रभावित क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । साथै, अबको अर्थतन्त्रलाई उकास्ने गरि कृषि क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखिएको देखिन्छ । आ.वको नीति तथा कार्यक्रम आव २०७७÷८८ को नीति तथा कार्यक्रम

प्रकाशित मिति :जेठ २, २०७७ शुक्रवार - २०:२८:४५ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology