Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने उत्तम कार्की पक्राउ

नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने उत्तम कार्की पक्राउ

नागरिक पाटी

४, जेठ २०७७
काठमाडौं । शुक्रवार नागढुंगामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले उत्तम कार्की नाम गरेका युवकलाई नियन्त्रणमा लिएको एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। गत शुक्रवार अत्यावश्यक कामले काठमाडौं आएका कार्की माथि नागढुंगामा केही युवाले गाडी रोकेर दुर्व्यवहार गरेका थिए। यो पनि हेर्नुहोस्… नागढुंगामा स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार गर्नेलाई पक्राउ गर्न प्रदेश मन्त्रालयको माग नागढुंगामा चिकित्सकको गाडी खानतलासी गर्दै डाक्टरको मानमर्दन, कारबाहीको माग

प्रकाशित मिति :जेठ ४, २०७७ आइतवार - १३:१२:२४ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology