Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

नागरिक पाटी

६, जेठ २०७७
काठमाडौं । सरकारको आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको छ । निति तथा कार्यक्रमप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत विपक्षी दलले बिरोध गरेका थिए। संसदमा प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्न आग्रह गरेका थिए माथिल्लो सदन राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथि छलफल जारी छ।

प्रकाशित मिति :जेठ ६, २०७७ मंगलवार - १७:०३:३१ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology