Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

धादिङ थाक्रेका १० जनाकै कोरोना रिपोर्ट नेगेटिभ

धादिङ थाक्रेका १० जनाकै कोरोना रिपोर्ट नेगेटिभ

विष्णु ठकुरी

८, जेठ २०७७
थाक्रे । दिङको थाक्रे ७ मा कोरोना संक्रमित व्यक्तिको परिवार र सम्पर्कमा रहेका अन्यको कोरोना पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिनुभयो । थाक्रे गाँउपालिका वडा नम्वर ७ का एक व्यक्तिमा कोरोना पुष्टि भएपछी उनका परिवार र उनी सँग सम्पर्कमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । उनको आमा, श्रीमती, एक छोरा, एक छोरी र भाई को साथै नजिक रहेको अन्य ५ जनाको स्वाब परिक्षण गरिएको थियो ।

प्रकाशित मिति :जेठ ८, २०७७ बिहिवार - २१:४२:५६ बजे

विष्णु ठकुरी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology