शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकारले तत्काल देशभर लकडाउन नगर्ने

सरकारले तत्काल देशभर लकडाउन नगर्ने

नागरिक पाटी

२२, श्रावण २०७७
  • 9.2K
    SHARES
  • सरकारले तत्काल देशभर लकडाउन नगर्ने

    काठमाडौं ।सरकारले तत्काल देशभर लकडाउन नगर्ने भएको छ। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने बताएका हुन्।

    images
    images

    चैत ११ गतेदेखि जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने भन्दै उनले जोखिम हेरेर ती ठाउँहरूमा लकडाउन गर्न सकिने बताए। अहिले पनि दुई दर्जन बढी स्थानीय तहमा लकडाउन गरिएको छ। संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ। तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल छैन,खतिवडाले भने।

    सरकारले कोरोना संक्रमणको जोखिम बढेपछि १४ वटा जिल्लामा निषेधाज्ञा जारी गरिसकेको छ। यस्तै, काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेकाले बिहीबारबाट अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर(बिजोर प्रणाली लागू गरेको छ। संक्रमित बढ्दै गए अस्पातलले नधान्ने भन्दै सरकारले आवश्यक सजगता अपनाउन नगारिकलाई अपील पनि गरेको छ।

    मन्त्रिपरिषद्ले गरेका १८ निर्णय

    download.png

    download (1).png

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - १८:३३:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology