शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका थप ८ जना कोरोना संक्रमण, कुन पालिकामा कति ?

धादिङका थप ८ जना कोरोना संक्रमण, कुन पालिकामा कति ?

नागरिक पाटी

१४, आश्विन २०७७
  • 7.1K
    SHARES
  • धादिङका थप ८ जना कोरोना संक्रमण, कुन पालिकामा कति ?

    धादिङ । धादिङका थप ८ जनामा कोरोना संक्रमण भएको छ । धादिङको थाक्रे गाउँपालिकाका ४ जना, गल्छि गाउँपालिकाका ३ जना, र गजुरी गाउँपालिकाका १ जनामा गरी ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

    images
    images

    कार्यालयका हेल्थ असिस्टेन्ट मिलन रिजालका अनुसार थपिएका संक्रमितहरुमा थाक्रे गाउँपालिका वडा नं ८ का १९, २१ बर्षिय पुरुष, वडा नं ६ का ६० बर्षिय पुरुष र वडा नं ६ की ८३ बर्षिय महिला रहेका छन् ।

    यस्तै गल्छि गाउँपालिका वडा नं १ की २५ बर्षिय महिला, वडा नं ४ की २५ बर्षिय महिला, वडा नं ६ का ३३ बर्षिय पुरुष र गजुरी गाउँपालिका वडा नं २ का २६ बर्षिय पुरुष रहेका छन् र यो सँगै धादिङमा कोरोना संक्रमितको सङ्ख्या ४ सय ३५ पुगेको स्वास्थ्य कार्यालयको भनाई छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - १८:५५:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology