शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छिमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी अभिमुखीकरण

गल्छिमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी अभिमुखीकरण

शिवराज आचार्य

१४, आश्विन २०७७
  • 8.1K
    SHARES
  • गल्छिमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी अभिमुखीकरण

    धादिङ । धादिङको गल्छि गाउँपालिकाका वडा अध्यक्ष र वडा सचिवको लागि आयोजित एक दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता प्रणाली सुदृढीकरण गर्नको लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरीएको हो । गल्छि गाउँपालकाका उपाध्यक्ष राधा तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गल्छि गाउँपालिका भित्रका वडा अध्यक्ष र वडा सचिवहरुको सहभागिता रहेको थियो ।

    images
    images

    वडाबाट प्रवाह हुने व्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा लगायतको तथ्याङकलाई व्यवस्थित बनाउने उदेश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरीएको हो । सहभागीहरुलाई एम.आई.एस अपरेटर सानुमाया लामा र फिल्ड सहायक विपिन मल्लले विषय बस्तु माथि सहजीकरण गर्नुभएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - १९:५५:०९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology