शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

नागरिक पाटी

२६, फाल्गुण २०७८
  • 5.7K
    SHARES
  • नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

    नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक दोस्रो दिन पनि जारी छ। बिहान साढे ११ बजेदेखि सुरु भएको बैठकमा समूहगत छलफलका निष्कर्षहरु प्रस्तुत भइरहेका छन्।

    images
    images

    समूहगत छलफलका लागि बुधबार नै सात वटा भूगोल प्रदेश, एउटा उपत्यका विशेष र सम्पर्क प्रदेश, अर्को विभाग र मोर्चाहरु भनेर ९ वटा समूह बनाइएको थियो।

    हिजैदेखि सुरु भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइसकेपछि अध्यक्ष माधवकुमार नेपालले जवाफ दिने कार्यक्रम छ। त्यस्तै, सम्मानित नेता झलनाथ खनालले पनि मन्तव्य राख्नेछन्। समसामयिक प्रस्ताव सहित आजै बैठक सम्पन्न गर्ने तयारी छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - १३:११:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology