शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशका सातवटै प्रदेशमा वर्षा

देशका सातवटै प्रदेशमा वर्षा

नागरिकपाटी डेक्स

२२, आषाढ २०८१
  • 2.7K
    SHARES
  • देशका सातवटै प्रदेशमा वर्षा

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । जसका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ ।

    images
    images

    जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने र सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

    महाशाखाले देशका विभिन्न ठाउँमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज देशभरका धेरै स–साना नदीा बहाव बढ्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०८१ शनिवार - ०८:००:०८ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology