शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संघीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक आज बस्दै

संघीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक आज बस्दै

नागरिकपाटी न्युज डेक्स

१४, श्रावण २०८१
  • 3.1K
    SHARES
  • संघीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक आज बस्दै

    संघीय संसद्अन्तर्गत आज तीनवटा संसीय समितिको बैठक बस्ने भएको छ।

    images
    images

    विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागिएको हो।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक कार्ययोजनाका विषयमा छलफल हुनेछ ।

    विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल गर्ने कार्यसूची रहेको संघिय संसद सचिवालयले जनाएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०८१ सोमवार - ०७:५६:५९ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology