शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुन चाँदीको भाउमा फेरि नयाँ रेकर्ड

सुन चाँदीको भाउमा फेरि नयाँ रेकर्ड

नागरिकपाटी डेक्स

३०, भाद्र २०८१
  • 2.2K
    SHARES
  • सुन चाँदीको भाउमा फेरि नयाँ रेकर्ड

    सुन भाउमा फेरि उच्च मूल्य रेकर्ड कायम भएको छ । गएको शुक्रवार तोलाको एक लाख ५६ हजार तीन सय रुपैयाँ रहेको थियो ।
    आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images

    त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०८१ आइतवार - १२:२८:३१ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology