शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

झ्याप्ले खोलामा २ बजेसम्म सवारी सञ्चालनमा रोक

झ्याप्ले खोलामा २ बजेसम्म सवारी सञ्चालनमा रोक

नागरिकपाटी डेक्स

१५, आश्विन २०८१
  • 2.6K
    SHARES
  • झ्याप्ले खोलामा २ बजेसम्म सवारी सञ्चालनमा रोक

    नौबिसे खण्डको झ्याप्ले खोलामा अहिले दिउँसो २ बजेसम्म सवारी-सञ्चालनमा-रोक लगाइएको छ ।

    images
    images

    झ्याप्ले खोलामा पहिरोका कारण एकतर्फी रहेको सडकलाई दुईतर्फी नै चलाउने गरी काम गर्नका लागि आज दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर पहिरो पन्छाउने काम चलिरहेको प्रहरीले जनाएको छ ।

    लामो यात्रामा निस्कनुभन्दा पहिले प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि नेपाल प्रहरीले आग्रह गरेको छ

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १५, २०८१ मंगलवार - १३:३३:३२ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology