शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले नक्खु र हनुमन्ते क्षेत्रको अवलोकन गर्दै

पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले नक्खु र हनुमन्ते क्षेत्रको अवलोकन गर्दै

नागरिकपाटी डेक्स

१५, आश्विन २०८१
  • 2.9K
    SHARES
  • पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले नक्खु र हनुमन्ते क्षेत्रको अवलोकन गर्दै

    नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका पार्टी नेताहरूले बाढी प्रभावित नक्खु र भक्तपुरको हनुमन्ते क्षेत्रको स्थलगत अवलोकन गर्ने भएका छन् ।

    images
    images

    पार्टी पदाधिकारीसहित अध्यक्ष प्रचण्ड नेतृत्वको टोली सहितको टोली दिउँसो सवा २ बजे नक्खु पुग्नेछ भने भक्तपुरको हनुमन्तेमा साढे तीन बजे पुग्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

    असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएसँगै प्रचण्ड उपत्यकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि जान लागेका हुन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १५, २०८१ मंगलवार - १४:०६:४६ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology