शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बाढी पहिरो प्रभावितका लागि ५० लाख सहयोग गर्ने एमालेको निर्णय

बाढी पहिरो प्रभावितका लागि ५० लाख सहयोग गर्ने एमालेको निर्णय

नागरिकपाटी डेक्स

१५, आश्विन २०८१
  • 3.1K
    SHARES
  • बाढी पहिरो प्रभावितका लागि ५० लाख सहयोग गर्ने एमालेको निर्णय

    नेकपा एमालेले बाढी पहिरो प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। मंगलबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँसहित सांसदहरूले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।

    images
    images

    ‘एमालेले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने र सांसदहरूको १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने निर्णय भएको नेता गुरुङको बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १५, २०८१ मंगलवार - १४:१८:१२ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology