शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

नागरिकपाटी डेक्स

२३, आश्विन २०८१
  • 3.0K
    SHARES
  • सुनचाँदीको मुल्य घट्यो

    सुनको भाउ आज १ हजार रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार रुपैयाँले घटेर तोलाको १ लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images

    त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ४० रुपैयाँले घटेर एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०८१ बुधवार - १७:२२:३८ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology