शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पुर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई नेकपाको स्वास्थ्य तथा जनसंख्या बिभाग प्रमुखको जिम्मेवारी

पुर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई नेकपाको स्वास्थ्य तथा जनसंख्या बिभाग प्रमुखको जिम्मेवारी

  • 4.7K
    SHARES
  • काठमाण्डौं । आज बसेको सचिवालय बैठकले पुर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेलाई स्वास्थ्य तथा जनसंख्या बिभागको प्रमुखको जिम्मेवारी दिएको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या बिभागको उपप्रमुखमा अञ्जना बिसंखेले जिम्मेवारी पाएकी छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले ३२ बिभाग सहित सातै प्रदेशका सह इन्चार्ज र केन्द्रीय कार्यालयका सचिवहरु तोकेको छ । धादिङबाट प्रदेशसभा सदस्यमा प्रतिनिधित्व गर्नुभएका पाण्डेको लामो समय देखि स्वास्थ्य क्षेत्रमा अनुभब समेत रहेको छ । २०७६ साउन ३१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - ०४:१२:१५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology