शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पूर्व विश्व सुन्दरी ऐश्वर्य रायको सुन्दरता

पूर्व विश्व सुन्दरी ऐश्वर्य रायको सुन्दरता

  • 6.3K
    SHARES
  • सर्वाधिक आकर्षक महिलाको सूचीमा रहेको पूर्व विश्व सुन्दरी ऐश्वर्य राय बच्चनको सुन्दरताको बखान सर्वत्र छ । ऐश्वर्य एक छोरीकी आमा हुन् । तर ऐश्वर्यको तेज अहिले पनि घटेको छैन । न त उनको शरीर भद्दा नै भएको छ । छोरी गर्भमा रहँदा उनको शरीर अस्वभाविक मोटाएको थियो । तर बच्चालाई जन्म दिइसकेपछि उनले शरीरलाई फेरी फिट राखिन । हेर्नुस तस्विरहरु...
     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - ०५:३६:२० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology