मोडलिङ तथा सिने श्रेत्रमा स्थापित हुन चाहन्छिन् कविता (फोटो हेर्नुहोस्)
मोडलिङ तथा सिने श्रेत्रमा स्थापित हुन चाहन्छिन् कविता (फोटो हेर्नुहोस्)
6.2K
SHARES
काठमाडौँ । कविता यादव नेपाली मोडलिङ्ग क्षेत्रमा प्रवेश गर्दै गरेकी नव मोडल हुन् । नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार आफ्नो क्षमता प्रदर्शन गर्दै अघि बढेकी छिन् कविता ।
अभिनय तथा नृत्यमा पोख्त मोडल कविता मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने श्रेत्रमा स्थापित हुन चाहन्छिन् । सप्तरीको राजविराजमा जन्मेकी उनि चर्चित होइन लोकप्रिय बन्न चाहन्छु भन्छिन् ।
उनका तस्बिरहरु......
प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार -
०६:१९:२२ बजे