आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा फेरी स्कुटर दुर्घटना, चालकको मृत्यु

धादिङमा फेरी स्कुटर दुर्घटना, चालकको मृत्यु

शिवराज आचार्य

२, फाल्गुण २०७६
  • 5.5K
    SHARES
  • धादिङ । बेनीघाट स्थित चरौँदी पुलमा शुक्रबार बिहान भारतीय ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले प्रदेश ३-०२-०१४ प ३९८९ नम्बरको स्कुटर चालक सोलुखुम्बु, मुक्ली नगरपालिका-१ का २२ वर्षीय प्रकाश बस्नेतको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले स्कुटरमा सवार काभ्रेका सनिस थापालाई उपचारका लागि काठमाडौ लगिएको बताउनुभयो । स्कुटरलाई ठक्कर दिने  बिआर. ०६. जिडी. ८६७१ नम्बरको भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो पनि.. धादिङमा स्कुटी दुर्घटना हुँदा बहिनी सहित अभिनेत्री महिमा सिलवालको मृत्यु

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २, २०७६ शुक्रवार - १९:३१:२६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology