शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बैरेनीमा साप्ताहिक निःशुल्क आँखा शिविर सम्पन्न

बैरेनीमा साप्ताहिक निःशुल्क आँखा शिविर सम्पन्न

नागरिक पाटी

११, फाल्गुण २०७६
  • 6.2K
    SHARES
  • बैरेनी ,११ फागुन । धादिङको गल्छी गाउँपालिका वडा नं ६ मा रहेको वैरेनी स्वास्थ चौकीमा हिजो शनिवार साप्ताहिक एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। गल्छी गाउँपालिका र दिृष्टी आँखा अस्पताल कलंकी काठमाडौ को सयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन हुदै आएको छ । साप्ताहिक आँखा शिविरमा ५४ जना नागरिकहरले उपचार सेवा लिएका छन ।
    जस मध्य ३३ जना लाई औषधि वितरण गरिएको छ धने अघिल्यो हप्ताका आँखा विरामी १८ जना लाई चस्मा वितरण गरिएको बैरेनी स्वास्थ्य चौकिका प्रमुख सर्मिला ज्ञवालीले बताउनु भएको छ । आँखामा समस्य भएका १५ जनालाई चस्मा अड्लिर गरिएको ज्ञवालीले जानकारी दिनु भएको छ

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७६ आइतवार - २०:२०:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology