शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पूर्वाधार निर्माणका क्षेत्रमा विदेशी लगानी अपेक्षाअनुसार भित्र्याउन नसकेको : बास्कोटा

पूर्वाधार निर्माणका क्षेत्रमा विदेशी लगानी अपेक्षाअनुसार भित्र्याउन नसकेको : बास्कोटा

नागरिक पाटी

१६, आश्विन २०८३
  • 470
    SHARES
  • पूर्वाधार निर्माणका क्षेत्रमा विदेशी लगानी अपेक्षाअनुसार भित्र्याउन नसकेको : बास्कोटा

    कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले प्रक्रियागत जटिलताका कारण पूर्वाधार निर्माणका क्षेत्रमा विदेशी लगानी अपेक्षाअनुसार भित्र्याउन नसकिएको बताएकी छन्।

    images
    images

    शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले लगानी पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउन कुनै समस्या नभए पनि कार्यान्वयन प्रक्रियामा रहेका जटिलताले लगानीकर्तालाई निरुत्साहित गरिरहेको स्पष्ट पारेकी हुन् ।पूर्वाधार निर्माणका लागि ‘वान स्टेप’, ‘वान डोर’ र ‘वान विन्डो’ नीतिको व्यवस्था भए पनि व्यवहारमा त्यसअनुसार सेवा प्रवाह हुन नसकेको उनको भनाइ थियो। पूर्वाधार निर्माणका लागि ‘वान स्टेप’, ‘वान डोर’ र ‘वान विन्डो’ नीतिको व्यवस्था भए पनि व्यवहारमा त्यसअनुसार सेवा प्रवाह हुन नसकेको उनको भनाइ थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १६, २०८३ शुक्रवार - १२:१२:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology