शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको चरौँदी पुलमा बस र ट्रक ठोक्कियो

धादिङको चरौँदी पुलमा बस र ट्रक ठोक्कियो

नागरिक पाटी

१६, फाल्गुण २०७६
  • 8.5K
    SHARES
  • धादिङ । बेनिघाट रोराङ गाउँ पालिका वडा नं। ५ चरौदी पुलमा सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौँबाट स्याङजातर्फ जादै गरेको बा १ प ८९२ नम्बरको पर्यटक, बा १ घ ६३० नम्बरको मालबाहक ट्रक र बा ८ ख ९४९२ नम्बरको जन्ती बोकेको डिलक्स बस अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई भरतपुर अस्पताल पठाइएको तथा २ जनाको भने राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा अन्य धेरै घाईते भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०७६ शुक्रवार - २३:२९:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology