आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आज मात्रै ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

आज मात्रै ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

शिवराज आचार्य

१५, जेठ २०७७
  • 5.8K
    SHARES
  • काठमाडौं। नेपालका विभिन्न स्थानमा आज ११४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ। अहिलेसम्म नेपालमा चारजनाको मृत्यु भएको छ भने १८३ जना निको भएर घर फर्किएका छन्।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - ००:४२:२९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology