आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण

प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण

शिवराज आचार्य

१५, जेठ २०७७
  • 5.5K
    SHARES
  • काठमाडौं । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका सात, सिरहाका ६ र रौतहटका तीन जनामा कोरोना सङ्क्रमण भएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमण पुष्टि भएका धेरैजसो भारतबाट नै फर्केका नागरिक छन् । यो सहित प्रदेश २ मा सङ्क्रमितको संख्या चार सय पुगेको छ । नेपालमा भने ९७७ जनामा संक्रमण पुष्टि भएको छ । ५ जनाको मृत्य र १८७ जना निको भएका छन ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - २०:५८:५८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology