आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालय जलेर ध्वस्त

मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालय जलेर ध्वस्त

शिवराज आचार्य

१५, जेठ २०७७
  • 7.4K
    SHARES
  • मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका कार्यालयमा विद्युत सट हुँदा पूर्ण रुपमा क्षति पुगेको छ। प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरे पनि नसकेपछि कार्यालय जलेर ध्वस्त भएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ। जिप्सन, प्लाइले बनेको १८ कोठे भवनमा सोलारको विद्युत प्रयोग गरिँदै आएको थियो। आगो आज बिहीबार मध्यान्ह सबा १२ बजे देखि लागेको थियो।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - २१:२२:४६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology