आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आज थपिए १५६ कोरोना संक्रमित, संक्रमित संख्या १०४२ पुग्यो (कुन प्रदेशमा कति)

आज थपिए १५६ कोरोना संक्रमित, संक्रमित संख्या १०४२ पुग्यो (कुन प्रदेशमा कति)

शिवराज आचार्य

१५, जेठ २०७७
  • 6.5K
    SHARES
  • काठमाडौं । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमित हुनेको संख्या एक हजार नाघेको छ । आज १५६ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बिकाश देवकोटाले आज नियमित अपडेटमार्फत आज १५६ जना नयाँ संक्रमित रहेको जानकारी दिनुभएको हो । पछिल्लो रिपोर्ट अनुसार १५६ जना नयाँ संक्रमित थपिएका छन । नयाँ संक्रमितहरु धनुषा, महोत्तरी, दोलखा,सोलुखुम्बु, बझांगलगायतका जिल्लाका रहेका छन । देवकोटाका अनुसार प्रदेश १ मा १२९, प्रदेश २ मा ४१५, बागमति ४४, गण्डकी १७, प्रदेश ५ मा ३६९ जना, कर्णालीमा ४७, सुदुरपश्चिमका २१ जना संक्रमित रहेका छन । आज थपिएसँगै ५१ जिल्लामा कोरोना संक्रमित देखिएका छन ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - २२:५०:४६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology