आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सञ्चार क्षेत्रका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने

सञ्चार क्षेत्रका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने

शिवराज आचार्य

१६, जेठ २०७७
  • 4.8K
    SHARES
  • काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकले प्रतिशाखा १० र विकास बैंकले प्रतिशाखा ५ जनालाई सुहलियत ऋण दिनुपर्ने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी सिर्जना गर्ने व्यवस्था मिलाउने बताएका हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - ००:५३:४९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology