आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन, स्वास्थ्य मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड

स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन, स्वास्थ्य मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड

शिवराज आचार्य

१६, जेठ २०७७
  • 5.6K
    SHARES
  • काठमाडौँ । सरकारले आगामी आर्थिक बर्षको लागी बजेट ल्याएको छ । स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन, स्वास्थ्य मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड अर्थमन्त्री युवराज खतिवडाले संसदमा आगामी आर्थिक बर्ष २०७७र७८ को लागी बजेट सार्वजनिक गरेका हुन् । सरकारले यसपालीको बजेटमा स्वास्थ्य क्षेत्रमा उल्लेखनिय बजेट छुट्टयाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - ०१:०२:३९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology